रास्वपाबाट रूपन्देही ३ मा डा.लेखजंग थापा उम्मेदवार निश्चित

आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने निश्चित भएकाे छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालले थापालाई आइतबार चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार बनेको घोषणा […]

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता

 चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् नेपाल र भारतवीचकाे सम्बन्ध गहिराे रहेकाे […]

रास्वपाले रूपन्देहीमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घाेषणा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकमा विभिन्न एजेण्डमा छलफल हुने भएपनि रुपन्देही–३ उम्मेदवार छनाैटकाे एजेण्डा मुख्य रहेकाे छ । पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय […]

माैसमः कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका […]

प्रधानमन्त्री चीन भ्रमणमा, चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जानुभएकाे छ । चीन भ्रमणमा जानुभएकै दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएकाे छ । प्रधानमन्त्रीले चिनीयाँ राष्ट्रपतिसँगको भेटवार्ता फलदायी भएको जानकारी दिनुभएकाे छ । शनिबार […]