प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चीनमा भेटवार्ता
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।
उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् नेपाल र भारतवीचकाे सम्बन्ध गहिराे रहेकाे उल्लेख गर्नुभएकाे छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा दुवै नेताहरू अहिले चीनकाे तियानजिनमा रहनुभएकाे छ ।
Facebook Comments

