नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतम एकीकृत समाजवादीकाे तेस्राे बरियताकाे नेता हुने पक्का भएकाे छ । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा […]
नेकपा एमालेमा भदाैमा हुने विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावकाे बिषयमा छलफल शुरू भएकाे छ । सचिवालयकाे बैठकले विधान संशाेधनकाे प्रस्ताव पारित गरेपछि पोलिटब्युरो बैठकमा साे बिषयमा छलफल हुने भएकाे छ । आज दिउसो १ बजे […]
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै हुनुहुन्छ । स्वदेश प्रस्थानका लागि प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै आज अपराह्न ३ः४५ बजे […]
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएको थियो । […]
सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज बिहान ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरुमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना […]