सर्वोच्च अदालतले मधेस प्रदेश सरकारलाई २४ घण्टाभित्र विश्वासकाे मत लिन परमाधेश दिएकाे छ । ठूलाे दलकाे हैसियतले एमाले नेता सरोज यादवकाे नेतृत्वमा गठन भएकाे सरकार का मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वाेच्चले […]
डेढ महिना लामाे अन्याैलका वीच नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएकाे छ । केन्द्रीय समितिकाे साेमबारकाे बैठकले महाधिवेशनकाे मिति ताेकेकाे हाे । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस २६ देखि […]
नेपाली कांग्रेसभित्र फागुन २१ गते घाेषणा भएकाे निर्वाचन अगावै महाधिवेशन गर्ने या नगर्ने, महाधिवेशन प्रतिनिधिहरूले माग गरे अनुसार विशेष महाधिवेशन के गर्ने भन्नेबारेमा विवाद कायमै रहेकाे छ । पार्टीका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तिथिमितिबारे […]
नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा शुक्रबारदेखि सुदुरपश्चिम प्रदेशबाट सुरू हुँदैछ । कात्तिक १९ गते १० वटा कम्युनिस्ट घटकहरू एकीकृत भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकताको सन्देश दिन शुक्रबारदेखि सभा गर्न लागको हो। […]
विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसंग समाहित हुने भएकाे छ । साे पार्टीकाे पार्टीको बुधबार भएकाे केन्द्रीय समिति बैठकले निशर्त राष्ट्रिय स्वतन्त्र पार्टीसंग एकीकरण गर्ने निर्णय गरेकाे हाे । एकीकरणकाे घोषणा आईतवार काठमाडाैंस्थित राष्ट्रिय सभा […]