विशेष अदालतले पोखरा लिचीबारी जग्गा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताविरुद्ध परेको घुस मुद्दामा प्रमाणहरु केलाउँदै गुप्तालाई थुनामा पठाउनुपर्ने भनेको हो […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ दलले मात्र बन्दसूची पेस गरेका छन् । बन्दसूची गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै सबै स्थानमा उम्मेदवारी दिएका छन् । समानुपातिक तर्फकाे […]
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो। यसअघि आइतबार पार्टीका कार्यवाहक […]
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल र उज्यालाे नेपाल पार्टीवीच एकताका लागि प्रयास भइरहेकाे छ । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल […]