भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा भीषण सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । पछिल्लाेपटक ट्रम्पद्वारा नै सार्वजनिक तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । […]

भारतकाे कर्नाटकमा सवारी दुर्घटनामा ११ जनाकाे मृत्यु

भारतको कर्नाटकस्थित चित्रदुर्गमा सवारी दुर्घटना भएकाे छ । साे स्थानमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बिबिसी हिन्दीका अनुसार बिहीबार बिहान २ बजे […]

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा गाेली चल्दा १५ जनाकाे मृत्यु

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । […]