अमेरिकामा राष्ट्रपतिकाे सपथग्रहण कार्यक्रम हुँदैछ । गत नाेभेम्भरमा सम्पन्न निर्वाचनमा विजयी डाेनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लाग्नुभउकाे हेा । ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको […]
इजरायल र विद्रोही समूह हमास १५ महिना लामो युद्ध समाप्त गर्न सहमत भएका छन् । १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौतामा हस्ताक्षर हुन लागेकाे बताइएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको […]
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा याेलमाथि अनुसन्धान भइरहेकाे छ । गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल […]
काठमाडौं । दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ । ६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट […]
पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएकाे हाे । भाेलीसम्म पोखराको प्रमुख […]