भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आउने तय भएकाे छ । वाङ्चुकले रानीका साथमा भारत भ्रमण पुरा गरी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट भ्रमण गर्ने लाग्नुभएकाे हाे । नेपालमा चार–पाँच […]
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर आज ( बिहीबार) स्वदेश फर्किदै हुनुहुन्छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएकाे […]
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बाेधन गर्नुहुने भएकाे छ । प्रधानमन्त्रीले ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आजै […]
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ […]
परराष्ट्र मन्त्री आरजु राणा देउवा आज चीन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने भ्रमणको तयारीका लागि उनी आज चीन जान लाग्नुभएकाे हाे । परराष्ट्रमन्त्री राणाले शुक्रबार चिनियाँ समकक्षी […]