सर्वाधिक चौका छक्का बनाउने खेलाडी हैदराबादका हेड र शर्मा सनराइजर्स हैदरावादलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले १७औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित […]
इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । उद्दारकर्मीले दुर्घटनाग्रस्त हेलिकप्टर फेला पारेका छन् । इरानी गृहमन्त्रीले साे हेलिकप्टरमा राष्ट्रपति रैसी […]
ब्राजिलमा बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने अझै ७४ जना बेपत्ता छन् । त्यहाँको प्रशासनले दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाएको छ । शनिवार आएको आँधीपछि आएको भीषण बाढीका […]
जापानकी विदेशमन्त्री खामिखावा योको आज नेपाल आइपुग्ने कार्यसूची छ । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लाग्नुभएकाे हाे । जापान नेपाललाई निरन्तर सहयोग गर्ने मुलुकहरुमध्ये एक हो […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच बुधबार द्विपक्षीय वार्ता हुँदैछ। होटल सोल्टीमा बिहान साढे १० बजे द्विपक्षीय वार्तामा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रमा […]