नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको छ । नेपालले थप २६ रजत र ६ कांस्यपदक पनि जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको प्रतियोगितामा भारत […]
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घानातर्फ प्रस्थान गर्नुभएकाे छ । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै खड्का गएराति त्यसतर्फ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार स्वदेश फर्कनुभएकाे छ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन १३ मंसिरमा संयुक्त अरब इमिरेट्सको दुबई जानुभएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्कनुभएकाे हाे । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित देशहरू नै जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार रहेकाे बताउनुभएकाे छ। विकसित देशहरूकै कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको प्रधानमन्त्रीकाे भनाइ छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त […]
प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् । गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ । शुक्रबारसम्म मृत्यु […]