कोप–२८ लाई नेपालले अवसरका रुपमा प्रयोग गर्नेछः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी […]

रूसी सेनामा रहेका ४ नेपालीकाे मृत्यु भएकाे पुष्टि

रुस-युक्रेन युद्धमा परी हालसम्म ४ जना नेपालीकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । पछिल्लाेपटक कात्तिक २९ गते तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको हाे । कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, […]

भारतकाे उत्तरकाशीमा सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार

भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको थियो । १७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर […]

जलवायु परिवर्तन सम्बन्धि कार्यक्रमका लागि प्रधानमन्त्री युएइ जानुहुँने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ जान लाग्नुभएकाे छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने […]

टी–२० क्रिक्रेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

भारतले पहिलो टी–२० खेलमा अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ । यस खेलमा रिंकु सिंहले उत्कृष्ट प्रदर्शन गरे ।  भारतका नयाँ कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे जुन गलत साबित भयो […]