नेपाल सरकारकाे निर्णयले टिकटक आश्चर्यमा

नेपालमा टिकटक प्रतिबन्ध गर्ने नेपाल सरकारकाे निर्णयले आश्चर्यमा परेको भन्दै टिकटकले जनाएकाे छ । टिकटक, दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै आश्चर्य व्यक्त गर्नुभएकाे हाे । […]

विश्वकप क्रिक्रेटः भारत र अस्ट्रलिया फाइनलमा

पाँच पटककाे विश्वकप विजेता अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुग्न सफल भएकाे छ । बिहीबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ३ विकेटकाे जित निकाल्दै अस्ट्रेलिया फाइनलमा पुगेकाे हाे । संघर्षपूर्ण तीन विकेटको जित निकालेको अस्ट्रेलियाले […]

बेलायतमा पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्री नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ । सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहनुभएका क्यामरूनले युरोपेली संघबाट बाहिरिने पक्षले जनमतसंग्रह जितेपछि प्रधानमन्त्री पदबाट राजीनामा […]

हमास–इजरायल युद्धः इजरायलले ४ घण्टा संघर्षविराम गर्ने

इजरायलले हमासमाथिकाे सैन्य कार्वाही जारी राखेकाे छ । पछिल्लाे समय अस्थायी संघर्षविरामका लागि इजरायल तयार भएको अमेरिकाले जनाएकाे छ । हमासविरूद्धकाे सैन्य कार्वाहीमा अमेरिकाकाे साथ पाएकाे इजरायलले पछिल्लाेपटक केवल ४ घण्टाका लागि संघर्षविराम गर्न सहमत […]

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ नेपाल भ्रमण गर्दै

चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम छ । नेपाल बसाइको क्रममा छुङछेङले बुधबारदेखि नै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद […]