इजरायल र प्यालेस्टाइनबीच ५ दिनको युद्ध विराम भएको बताइएको छ । अमेरिकाको पहलमा ५ दिनको युद्धविराम भएको र त्यसको बदलमा दुवै देशले दर्जनौं बन्दीहरु रिहा गर्ने पनि भएका छन् । उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले […]
पोखरामा मंसिर ९ गर्ने अन्तर्राष्ट्रियस्तरको माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता हुने भएको छ । आज पर्यटन बोर्डमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘साझा समृद्धिका लागि दौड’ भन्ने मूल उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बोर्डका सिइओ डाक्टर […]
अष्ट्रेलियाले घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै एकदिवसीय विश्वकप क्रिक्रेटकाे उपाधि जितेको छ । ट्राविस हेड र मानर्स लाबुशेनको उत्कृष्ट पारीको सहयाेगमा अष्ट्रेलियाले विश्वकपकाे उपाधि चुमेकाे हाे । अहमदाबादमा भएको फाइनल भिडन्तमा भारतले २४० रन […]
इजरायलले नेपाली बिद्यार्थी विपिन जाेशी हमासकाे नियन्त्रणमा रहेकाे बताएकाे छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हमासले बन्धक बनाई गाजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको हाे। इजराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका […]
सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार अदालत खुलेपछि आधा दर्जन बढी रिट परेका छन् । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै […]