परराष्ट्र मन्त्री एनपी साउदले, आफ्ना्े अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ । अमेरिकाबाट फर्किएपछि परराष्ट्रमन्त्री साउदले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग उनले आफूले अमेरिकालाई नेपालमा जारी सहयोग बढाउन आग्रह गरेको बताउनुभयो । त्यस्तै एमसीसी कार्यान्वयनलगायका विषयमा […]
नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ । नेपालमा नै भइरहेकाे आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर नेपाल टी-२० विश्वकप २०२४ का लागि […]
नेपाली क्रिकेट टिमले नेपाल टी-२० विश्वकपमा छनाैटका लागि निर्णायक खेल खेल्दैछ । शुक्रबार युएईसँग नेपालकाे लागि महत्वपूर्ण खेल हुन लागेकाे हाे । घरेलु मैदानमा हुने यो खेल जिते पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप […]
आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएकाे छ। नेपाल र ओमान यसअघि […]
विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकामाथि ७ विकेटको महत्वपूर्ण जित हात पारेको छ । ६ खेलमा तेस्रो जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ । जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य ४५.२ ओभरमा मात्र ३ […]