एकदिवसीय क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी

एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा साविक उपविजेता न्युजिल्याण्ड विजयी भएको छ। उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटको जित निकालेको हो। भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति सकिएको खेलमा इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य […]

नेपाल र चीनले पूर्वाधार लगायतका क्षेत्रमा द्विपक्षीय गर्ने

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न सैद्धान्तिक सहमति नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायतका अन्य क्षेत्रमा द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ। चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी […]

आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवसको अवसरमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई मन्त्रीले स्वागत गर्नेविश्व पर्यटन दिवस दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न […]

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलः नियमित उडानका बिषयमा पहल हुने

निर्माण सम्पन्न भएर सञ्चालन रहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरणा बनाउने बिषयमा नेपाल र चीनवीच सहमति भएको छ। चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनीयाँ प्रधानमन्त्री ली छ्याङबीच भएकाे छलफलपछि […]

प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सीबीच भेटवार्ता

चीनकाे भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ। शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ सहितकाे चिनीयाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्ड सहितकाे नेपाली प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता भएको हो। प्रधानमन्त्री प्रचण्ड […]