पाकिस्तानमा वर्षापछि बाढीपहिराे, एक हजार बढीकाे मृत्यु

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको ज्यान गएको छ। बाढीपहिराेका कारणा सयौँ घाइते भएकाे र दशौँ हजार विस्थापित बताइएकाे छ । बाढीमा परि १ हजार ३३ जनाकाे […]

इन्धनको मूल्य नघट्ने, २३ अर्ब वक्याैता

भारतीय आयल कर्पोरेसन (आईओसी)ले लगातार २ पटकसम्म मुल्य घटेकाे सूची पठाउँदा पनि नेपालमा भने इन्धनकाे मुल्य नघट्ने भएकाे छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरेर इन्धनको मूल्य नघट्ने जानकारी दिएकाे हाे । विज्ञप्तिमा […]

एसपीपीमा सहभागी नहुने पत्राचार भयाेःपरराष्ट्रमन्त्री खड्का

सरकारले अमेरिकाकाे स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी)मा सहभाग नहुने भनेर पत्राचार गरेकाे छ । संसद बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको जानकारी दिनुभएकाे हाे । […]

नेपालको खानेपानी र शिक्षामा २ अर्ब बढी अनुदान

स्वीजरल्याण्ड सरकारले नेपालको शिक्षा एवं तालिम परियोजनाका लागि झण्डै ९५ करोड बराबर अनुदान दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरणका लागि प्राप्त हुने […]

द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

भारतको राष्ट्रपति द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुनुभएकाे हाे । भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ […]