पेरुका क्रान्तिकारी नेता गोन्जालोको जेलमा नै निधन भएको छ । वास्तविक नाम अबिमेल गुजम्यान रहेपनि विश्वभर गाेन्जालकाे नामबाट पेरू क्रान्तिका विम्व बन्न सफल गाेन्जालाेकाे ८६ वर्षको उमेरमा निधन भएको हो । गाेन्जालाेलाइ सन् १९९२ मा […]
नेपालमा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै काराेबार नगर्न सचेत तुल्याएकाे छ । क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार अबैध हुन भन्दै राष्ट्र बैंकले सूचना जारी गरेकाे […]
तालिबानले अफगानिस्तानमा आफ्नो नेतृत्वमा अन्तरिम सरकारको घोषणा गरेकाे छ । तालिबानले नयाँ सरकार गठनसँगै अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ बनाएकाे जनाएकाे छ । मुल्लाह मोहम्मद हसन अखुन्दी प्रधानमन्त्री चयन हुनुभएकाे छ भने नयाँ मन्त्रीपरिषदमा तालिबानका शीर्ष नेताहरु […]
अनुमति विनै भारतीय हेलिकाेप्टर दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि उडाएको भन्दै नेपाली सेनाले चासाे गम्भीर व्यक्त गरेकाे छ । सेनाले यस प्रकरणमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएकाे छ । […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका अन्य मुलकका लागि अमेरिकाले ठूला सैनिक अपरेशन नगर्ने बताउनुभएकाे छ । अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएपछि बाइडेनले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । २० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी […]