विदेशमा रहेका नेपालीकाे उद्दार शुरू, म्यानमारबाट २६ नेपाली काठमाण्डाैमा

विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरिएकाे छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीकाे उद्दार गर्ने निर्णय गरेसँगै शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपालीकाे उद्दार भएकाे छ । म्यानमार सरकारले नै त्यहाँकाे […]

काेराेना संक्रमितकेा संख्या २१ सय नाघ्याे

मंगलबारमात्रै २९३ जनामा काेराेना संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार २ सय ८८ जना र विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएकाे परीक्षणपछि झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित बढ्दै

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६३ लाख ८३ हजार ८ सय २५ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार हालसम्म ३ लाख ७७ हजार ७ सय ८९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]

नेपाल बाहिर १४ हजार बढी नेपाल काेराेनाबाट संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणबाट नेपाल बाहिर रहेका १४ हजार बढी नेपाली संक्रमित भएका छन् । त्यस्तै शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ […]

विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख बढी संक्रमित

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ६१ लाख ७२ हजार ४ सय ४८ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ । हालसम्म ३ लाख ७१ हजार १ सय ८६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको […]