अफगानिस्तानमा अमेरिकी सेनाद्वारा आइएस विरूद्ध ड्रोन आक्रमण

अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस)का लडाकू लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ । ड्रोन आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीकाे दावी छ । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा […]

अफगानस्थानकाे राजधानी कब्जा गर्ने तालिवानकाे चेतावनी

अफगानी विद्रोही तालिबान समूहले अफगानिस्तानको राजधानी काबुल कब्जा गर्ने चेतावनी दिएकाे छ । साथै साे समूहले अफगानस्थानकाे दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको जनाएकाे छ । एक भिडियो सार्वजनिक गर्दै तालिबान समूहले कान्धारको जेलबाट राजनीतिक कैदीबन्दीहरुलाई […]

चीनकाे हेनानमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त, १८काे मृत्यु(भिडियाे)

चीनको हेनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढी र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। लगातार परेको पानीपछि बाढी अाउँदा हेनानकाे राजधानी झेङझाउमा बाढीले डुबान भएकाे हाे । शुक्रबारदेखि मंगलबारसम्म लगातार परेको पानीले अहिलेसम्म १८ जनाको मृत्यु […]

इटलीले चुम्याे युरोकपकाे उपाधि

 इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि चुम्न सफल भएकाे छ । सोमबार बिहान भएको फाइनलमा इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको हो । सुटआउटमा इटलीका गोलकिपर जियानलुजी […]

कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनालाई

अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी  ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेकाे हाे । सन् १९९३ पछि अर्जेन्टिनाकाे याे महत्वपूर्ण […]