प्रतिनिधिसभाले मेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने लगायत १२ बुँदे व्याख्यात्मक घाेषणा समेत राखेर प्रतिनिधिसभा बैठकमा ध्वनी मतले एमसीसी पारित गरेकाे हाे । आइतबार […]
सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्ने भएका छन् । आइतबार बिहान बसेकाे सत्ता गठबन्धनकाे बैठकमा यसअघि परिमार्जन विना पास नगर्ने अडानमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीलाई व्याख्यात्मक घोषणासहित […]
रसियाले युक्रेनमाथि गरेकाे सैन्य आक्रमणकाे क्रममा राजधानी किभमा दर्जनाै बिस्फाेट भएका छन् । पछिल्लाे समयमा राजधानी किभमा भिडन्त भइरहेकाले नागरिकलाइ बाहिर ननिस्कन र सुरक्षित रूपमा सेल्टरमा बस्न भनिएकाे छ । युक्रेनले अहिलेसम्म सर्वसाधरण नागरिक र […]
रूसको आक्रमणमा परेको युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेकाे छ । साथै दुतावासले नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको पनि जनाएको छ। हालसम्म १ सय ९३ जना नेपाली बर्लिनस्थित युक्रेनसमेत […]
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमाथि ‘सैन्य कारबाही’ घोषणा गर्नुभएकाे छ । पुटिनले एउटा टेलिभिजन सम्बोधनमा सैन्य कारवाहीकाे घाेषणा गर्नुभएकाे हाे । युक्रेनकाे संकटबारे राष्ट्रसंघमा छलफल भइरहेकाे छ । युक्रेनका विदेशमन्त्रीले राष्ट्रसंघकाे बैठकमा शान्ति चाहेकाे, राजनीतिक […]