चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे छ । चार्टर्ड जहाजमा भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुग्नुभएका विदेश मन्त्री वाङ यीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गर्नुभयाे । पाकिस्तान, […]
चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ नेपाल भ्रमणका लागि शुक्रबार काठमाडाैं आउने तालिका छन । वाङ तीन दिने नेपाल भ्रमणका लागि भारत हुँदै आज काठमाडौं आउन लाग्नुभएकाे हाे । परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा […]
चीनमा चाइना इस्टर्नको विमान सोमबार दुर्घटनामा परेकाे छ । जहाजमा सवार १२३ यात्रु र ९ जना चालक दलका सदस्यकाे अवस्था अज्ञात छ । चिनियाँ सञ्चार माध्यमले दुर्घटनास्थलमा पुगेका स्थानीयलाइ उधृत गर्दै जनाएअनुसार जहाजका केही टुक्राटाक्री […]
विश्वमा विभिन्न खालका द्वन्द्वका कारण व्यक्तिगत जीवनको सुरक्षा निरन्तर खतरामा परेको छ । यस्ता समस्या समाधानका लागि वर्तमान युगमा शान्ति निर्माणलाई साझाताका आधारमा सबै देश, समुदाय र व्यक्तिहरूका लागि शान्तिको मूल्य, मान्यता र संस्कृति प्रवर्द्धन गर्नुपर्नेमा […]
प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसी परियोजना अन्तर्गत नेपालमा हुने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभएकाे छ । नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभाकाे काठमाडौंमा उद्घाटन गर्दै देउवाले हरु निर्माणका लागि एमसीए-नेपालले निकाल्ने […]