शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने चरणमाः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिने क्रममा रहेकाे बताउनुभएकाे छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख एजेण्डा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनु रहेकाे उल्लेख गर्नुभयाे । उहाँले […]

काेरियामा विश्व शान्तिका लागि ३ दिने शिखर सम्मेलन सुरू

विश्वभरी दिगो शान्ति कायम गर्ने र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसाथ सोमबार विहानदेखि दक्षिण कोरियाको ग्राण्ड बालरुम (वेष्ट टावर) मा शान्तिबारे सचेतना जगाउने उद्देश्यले तीन दिने शिखर सम्मेलन सुरु भएकाे छ । आयोजक संस्थाले हेभन्ली […]

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेटवार्ता गर्नुभएकाे हाे । भेटमा नेपालको […]

एसिया कप: पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले […]

मेयर बालेन शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे १०० उदयीमान नेताकाे सूचीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह प्रतिष्ठित टाइम म्यागेजिनकाे सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा पर्नुभएकाे छ । म्यागेजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने सूची हरेक वर्ष जारी गर्ने गर्दछ […]