इजरायलमा मारिएका ४ नेपालीकाे शव ल्याइँदै

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ। इजरायल हमास युद्धका क्रममा निधन भएका १० नेपालीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र […]

इजरायलबाट २ सय ५४ नेपाली विद्यार्थी घर फिर्ता

सरकारले इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेकाे छ । इजरायल प्लालेस्ट्यान युद्धका कारणा जाेखिममा परेपछि इजरायलमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि सरकारसँग अनुराेध गरेका थिए । । नेपाली विद्यार्थी लिन सरकारले […]

३५० भन्दा बढी नेपाली इजरायलबाट फर्कन इच्छुक

 इजरायलमा रहेका ३५० भन्दा बढी नेपालीले घर फर्कन इच्छुक देखिएका छन् । नेपाली दूतावासले नेपाल फर्कन इच्छुकहरूका लागि अनलाइन रजिष्ट्रेसनका लागि अनुराेध गरेकामा ३५० बढीले नेपाल फर्कनका लागि नाम दर्ता गरेका हुन् । तेल अविवमा […]

इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएको पुष्टि भएको छ  । विद्यार्थीहरूको शनिबार दिउँसोबाट नेपाली दूतावाससँग सम्पर्क टुटेका उनीहरूकाे मृत्यु भएकाे इजराइलका लागि […]

इजरायलमा हमासकाे रकेट हमला, नेपाली विद्यार्थी पनि घाइते

इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले रकेट प्रहार गरेको छ । जसका कारण इजरायलतर्फ सेना तथा सर्वसाधरण समेत गरी ३०० बढीकाे मृत्यु भएकाे सिएनएनले उल्लेख गरेकाे छ । हजाराैं घाइते भएका छन् । भीमतहिममा शनिबार बिहान […]