भारतकाे प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले मदिरा सम्बन्धि दिल्ली सरकारले लिएकाे नीतिमा भ्रष्ट्राचार भएकाे भन्दै छानविनका लागि पक्राउ गरेकाे हाे […]
एचडब्ल्युपीएलको डिक्लेरेसन ऑफ पीस सिसेसन ऑफ वार (डीपीसीडब्ल्यु) को ८ औं वार्षिक समारोह सम्पन्न भएकाे छ । मार्च १४ मा आयोजित साे भेलामा रूस-युक्रेन युद्ध, इजरायल-हमास युद्ध, जस्ता द्वन्द्वहरू र असंख्य अन्तर्राष्ट्रिय विवादहरूले ३३,००० भन्दा […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने बताउनुभएकाे छ । अघिल्लो सरकारले जारी गरेको उक्त कार्यविधि अध्ययन, मूल्यांकन नगरी कार्यान्वयन नगर्न मन्त्रालयमा कार्यदल बनाएको भन्दै मंगलबार मन्त्री […]
माल्दिभ्समा रहेका भारतीय सेनाका सदस्यहरू फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गर्नुभएकाे थियाे । भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति […]
काठमाडौं । पाकिस्तानको १४ औं राष्ट्रिपति पदमा आसिफ अली जरदारी निर्वाचित हुनुभएकाे छ । शनिबार भएको निर्वाचनमा इमरान खान समूहका उम्मेदवार महमूद खान अचकजाईलाई पराजित गर्दै जरदारी राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । जरदारीले ४११ […]