‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ आप्रवासी दिवस मनाइदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । यस वर्षको आप्रवासी दिवस ‘आप्रवासीहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने नाराका साथ मनाइदैँ छ । सन् १९९० मा विश्व आप्रवासी […]

हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य भन्ने नारा सहित अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न […]

बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनुपर्छः जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनु सरकारसँग माग गरकेाे छ । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताउनुभएकाे हाे । उहाँले […]

सिरियाका राष्ट्रपति असद रूसको शरणमा

विद्रोहीहरू राजधानी दमस्कस कब्जाका लागि प्रवेश गरेपछि सिरियाका राष्ट्रपति बसर अल असद रूसको शरणमा पुगेकाे बताइएकाे छ । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् । मानवीयताका अनुसार सिरियाका राष्ट्रपति […]

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप भ्रमणमा जाँदैहुनुहुन्छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे राणा अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लाग्नुभएकाे जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री राणाले […]