टर्कीमा युक्रेन र रूस प्रत्यक्ष वार्ता गर्न तयार

लामाे समय युद्धमा रहेका युक्रेन र रूसवीच प्रत्यक्ष वार्ता हुने भएकाे छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विनासर्त प्रत्यक्ष वार्ताका लागि प्रस्ताव गरेपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न तयार रहेकाे […]

अमेरिका र चीनवीच व्यापार सम्झाैता

अमेरिकाले चीनसँग नयाँ व्यापार सम्झौता भएकाे बताइएकाे छ । अमेरिकाले चीनसँग जेनेभामा व्यापार सम्बन्धमा उल्लेखनीय प्रगति गरेको जानकारी दिएको छ। ह्वाइट हाउसले जेनेभामा भएको यो सम्झौताको घोषणा गरेको हो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चीनका […]

अमेरिकामा आँधीका कारण ३१ जनाकाे मृत्यु

अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीजन्य हुरीबतासको चपेटामा परी कम्तिमा पनि ३१ जनाको मृत्यु भएको खबर छ । टाे मिसौरीमा मात्रै १२ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेकाे छ ।    मिसौरीका सरकारी अधिकारीहरूले […]

क्यानडाकाे टाेरन्टाे विमानस्थलमा विमान दुर्घटना

क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान दुर्घटना भएकाे छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् जसमध्ये एक बच्चा सहित २ जनाकाे अवस्था गम्भीर रहेकाे अन्तर्राष्ट्रिय […]

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री माेदीवीच भेटवार्ता

अमेरिका भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय वार्ता भएको छ ।  वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलनमा सहकार्य बढाउने घाेषणा समेत गरिएकाे छ । सो अवसरमा बोल्दै अमेरिकी […]