दक्षिण कोरियामा विमान दुर्घटना, २८ जनाकाे मृत्यु

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाकाे मृत्यु भएकाे छ । दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार जेजु एअरलाइन्सकाे विमान दुर्घटनाग्रस्त भएको हाे । योनहाप समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको […]

भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन भएको छ । गएराति उपचारकोक्रममा उनको निधन भएको हो । अर्थशास्त्रीसमेत रहेका सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंह भारतका विद्धान र बौद्धिक नेताको रूपमा […]

कजाकिस्तानमा दुर्घटनाग्रस्त विमानमा सवार ३८ यात्रुकाे मृत्यु, ११ जना गम्भीर घाइते

एजेन्सी । अजरबैजान एयरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा हावाहुरीका कारण चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ । साे विमान दुर्घटनामा ३८ जनाकाे मृत्यु भएकाे र २९ जनाकाे घाइते अवस्थामा उद्दार भएकाे बिबिसीले जनाएकाे छ । घाइतेमध्ये […]

महिला यू–१९ एसिया कप: बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं ।  महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ  । खेल नेपाली समय अनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ। मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले […]

महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग […]