अमेरिकामा हवाई दुर्घटना, ६७ जनाको मृत्यु

अमेरिकामा भएको हवाई दुर्घटनामा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा बिहीबार बिहान अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोक्किदा साे दुर्घटना भएकाे हाे । […]

भारत महाराष्ट्र रेल दुर्घटना: ७ जना नेपालीकाे मृत्यु

भारत महाराष्ट्रमा बुधबार भएकाे रेल दुर्घटनामा परी निधन भएकाे मध्ये ७ जना नेपाली रहेकाे खुलेकाे छ । महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीमध्ये २ जनाकाे भने सनाखत […]

यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो । पहिलो खेलमा पाँच […]

टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु

टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । टर्कीकाे उत्तरपश्चिम बाेलु प्रान्तकाे कार्तालकायामा रहेकाे एक हाेटलमा आगलागी हुँदा ७६ जनाकाे मृत्यु भएकाे र ५० भन्दा बढी घाइते भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सपथ ग्रहण

राष्ट्रपति पाैडेलकाे बधाइ एवं सपल कार्यकालको शुभकामना काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गर्नुभएकाे छ । सोमबार राजधानी वासिङटन डीसीमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले […]