बंगलादेशमा बिहीबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । बंगलादेशबाट प्रकाशन हुने अनलाइन द डेली स्टारका अनुसार अब तीन क्षेत्रको मात्रै परिणाम आउन बाँकी छ। अहिलेसम्मको नतिजाअनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी)ले दुई तिहाई सिट […]
जापानको तल्लाे सदनकाे निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अत्यधिक बहुमत हासिल गरेको छ । आइतबार भएको निर्वाचनबाट प्रधानमन्त्री ताकाइचीको पार्टी एलडिपीले ३१६ सिट जितेर ऐतिहासिक विजय हासिल गर्न सफल भएकाे हाे […]
रुस र युक्रेनबिच संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा अमेरिकी मध्यस्थतामा वार्ता भइरहेकाे छ । वार्ताकै दाैरान चार महिनापछि पहिलो पटक ठूलो संख्यामा युद्धबन्दी र नागरिकहरूको साटासाट भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) […]
नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुग्नुभएकाे छ । आइतबार राति नेपालबाट प्रस्थान गरेका राष्ट्रपति पाैडेल नेतृत्वकाे प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि […]
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तका विभिन्न सहरमा सरकारी सुरक्षा बल र पृथकतावादी लडाकूबीच भिषण भिडन्त भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पाकिस्तानी सरकारी स्राेत उदृत गर्दै साे भिडन्तमा कम्तिमा १३३ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । […]