युद्धविरामकैवीच इजरायल र इरानद्वारा पुनः एक अर्कामाथि आक्रमण

युद्धविरामकै वीच इजरायल र इरानमा एक अर्का मुलुकमाथि फेरि आक्रमण थालेका छन् । इजरायलले इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको जनाएक्ाे छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही […]

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री माेदीवीच भेटवार्ता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ। भारत भ्रमणका क्रममा सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुभएकाे हाे । भारतीय प्रधानमन्त्री माेदीले भेटवार्ताकाे तस्वीर सार्वजनिक […]

अमेरिकाद्वारा इरानमा पुनः सैन्य कारबाही

अमेरिकी सेनाले बुधबार इरानमा नयाँ आक्रमणहरू गरेको छ । जसमा होर्मुजको जलडमरू वरपरको एउटा साइटलाई लक्षित गरिएको छ । जसले अमेरिकी सेना र व्यावसायिक यातायातलाई खतरामा पारेको अमेरिकी पक्षकाे दाबी छ ।इरानले भने अमेरिकाले युद्धविराम […]

वार्ताका लागि इरानी प्रस्ताव अमेरिकालाई पूर्ण रूपमा ‘अस्वीकार्य’

अमेरिकाले युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भनेकाे छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी पक्षले अगाडी सारेकाे प्रस्ताव पूर्ण रूपमा अस्वीकार्य रहेकाे उल्लेख गर्नुभएकाे छ । दुई देशबीच महिनौंदेखि जारी […]

लिपुलेक पुरानै मार्ग हाे, नयाँ खाेलिएकाे हाेइनः भारत

भारत र चीनले लिपुलेक हुँदै कैलाश मानसराेवर जानेबाटाे खाेल्ने निर्णय गरेकामा नेपालले कुटनीतिक नाेट पठाएर लिपुलेक नेपालकाे भूमी भएकाे सम्बन्धमा गरेकाे दाबमा भारतले जवाफ फर्काएकाे छ । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको […]