फिफा विश्वकप २०२६ अर्जेन्टिना सेमीफाइनलमा प्रवेश गरेकाे छ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम चरणमा अर्को गोल थप्दै ३–१ समीकरणमा सेमीफाइनल यात्बरा तय गरेकाे हाे । अमेरिकाको क्यान्सास सिटी स्टेडियममा […]
इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेकाे छ । अमेरिकाले इरानमाथि नयाँ चरणको थप हवाई आक्रमण सुरु गरेको जनाएकाे छ । अमेरिकी राष्ट्रपतिले इरानमाथि भीषण आक्रमण गर्ने र हजाराैं मिसाइल […]
नर्वेलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङघमको उत्कृष्ट दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमीफाइनल प्रवेश गरेकाे हाे । अमेरिकाको मियामीमा भएको क्वार्टरफाइनल खेलमा बेलिङघमकाे गाेल निर्णायक बन्याे […]
अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारी अन्त भएकाे अमेरिकाले घाेषणा गरेकाे छ । समझदारी पत्रमा ६० दिनको युद्धविराम, त्यस अवधिमा वार्तालाई निरन्तरता दिने, होर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानमाथिका प्रतिबन्ध […]
स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो । निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित […]