इजरायलले लेबनानमा भीषण आक्रमण गरेको छ । बुधबार उसले राजधानी बेरुतसहितका इलाकामा आक्रमण गर्दा कम्तिमा २ सय ५४ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा ११ सय भढी घाइते रहेकाले मृतककाे संख्या बढ्न सक्ने […]
अमेरिका र इरानबिच एक महिना बढी लामाे युद्ध दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएकाे छ । इरानमा विनाशकारी हमलाकाे समयसीमा सकिन २ घण्टा अगाडि ट्रम्पले सामाजिक सञ्जाल ट्रथमा युद्धविरामकाे सहमति भएकाे भनेर लेख्नुभएकाे हाे […]
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महत्वाकांक्षी ‘आर्टेमिस २’ मिशनअन्तर्गत चार जना अन्तरिक्ष यात्रीहरू चन्द्रमा प्रस्थान गरेका छन् । ४ जना अन्तरिक्ष यात्रीहरू बोकेको विशाल रकेट नेपाली समयअनुसार बिहीबार बिहान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षतर्फ उडेको […]
सैन्य कारबाही सफलताको नजिक रहेकाे दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गर्नुभएकाे छ । बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएकाे छ । अमेरिकाले इरानले परमाणु हतियार नबनाउने कुरामा निश्चित हुनुपर्ने ट्रम्पकाे सर्त छ । इरानी शासकले सम्झाैताका लागि याचना गरेकाे ट्रम्पकाे भनाइ छ । […]