स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाकाे मृत्यु भएकाे समाचार छ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको हाे । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका सरकारी अधिकारीहरूले जानकारी […]
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा भीषण सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ । पछिल्लाेपटक ट्रम्पद्वारा नै सार्वजनिक तस्बिरमा मदुरोको आँखामा कालो पट्टी बाँधिएको छ र हतकडी पनि लगाइएको छ । […]
भारतको कर्नाटकस्थित चित्रदुर्गमा सवारी दुर्घटना भएकाे छ । साे स्थानमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बिबिसी हिन्दीका अनुसार बिहीबार बिहान २ बजे […]
अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । यस घटनालाई अष्ट्रेलियामा करिब तीन दशकयताकै सबैभन्दा भयावह सामूहिक गोलीकाण्डका रूपमा लिइएको छ । […]
इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु संख्या ८११ पुगेको छ । मृतककाे संख्या ९ सय नजिक पुगेकाे भनेर अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले जनाएकाे छ । इन्डोनेशियाको […]