हङकङकाे आवासीय क्षेत्रकाे अपार्टमेन्टमा भएकाे आगलागीमा परी ४४ जनाकाे मृत्यु

हङकङको ताइ पो जिल्लाको वाङ फुक कोर्ट भनिने आवासीय क्षेत्रमा लागेको आगलागीमा परी ४४ जनाकाे मृत्यु भएकाे र २७९ जनाकाे अवस्था अज्ञात रहेकाे जनाइएकाे छ । बुधबार दिउँसो २:५१ बजे  एउटा ३२ तले अपार्टमेन्ट भवनबाट सुरू […]

विहारमा भाजपा र जनता दलकाे प्रचण्ड बहुमत

बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको ‘एनडिए’ गठबन्धनले अत्याधिक सफलता प्राप्त गरेकाे छ । केन्द्र सरकारकाे नेतृत्व गरेकाे भाजपा र जनता दल नेतृत्वकाे गठबन्धनले अत्याधिक २०२ सिट सहित दुईतिहाइ बहुमत […]

अमेरिकामा कार्गो जहाज दुर्घटना, ४ जनाकाे मृत्यु

अमेरिकामा कार्गो जहाज दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे छ । अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा मंगलबार स्थानीय समयअनुसार साँझ ५:१५ बजे  युएसपीएसको फ्लाइट २९७६ कार्गो विमान दुर्घटना भएको हो । दुर्घटनामा चालक […]

राष्ट्रपति रामचन्द्र पाैडेल ४ दिने भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर प्रस्थान गर्नुभएकाे छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल […]

इसराइल र हमासबीच युद्धविराम सम्झौता

इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान पहिलाे चरणाकाे युद्धविराम सम्झौता भएको बताइएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट […]