भारतमा एक राजनीतिक सभामा भएकाे भागदाैडका क्रममा कम्तीमा ३६ जनाकाे मृत्यु भएकाे बताइएकाे छ । तमिल अभिनेता विजय थलापतिको एक राजनीतिक सभामा भागदौड मच्चिँदा बालबालिकासहित कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने ४० जना गम्भीर घाइते […]
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म बन्द गराउन थालेका छन् । सामाजिक सञ्जाल फेसबुक सिजी नेट, वर्ल्डलिंक, नेपाल टेलिकम लगायतका इन्टरनेट प्रदायकहरूले आईपी एड्रेसबाट सामाजिक सञ्जाल चलाउन नमिल्ने बनाएका छन् । इन्टरनेट सेवा […]
चीनले बुधबार राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्यको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड प्रदर्शन गरेकाे छ । देशको इतिहासकै सबैभन्दा ठुलो यस परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू, जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, […]
अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ८ सय बढी पुगेको छ। भूकम्पमा परी ८०० जना भन्दा बढीले ज्यान गुमाएको र २५०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो संख्या अझै […]
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ । उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो । भेटपछि भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् नेपाल र भारतवीचकाे सम्बन्ध गहिराे रहेकाे […]