नेपालकाे उपाधि चुम्ने धोको अधुरै घरेलु मैदानमा ऐतिहासिक उपाधि जित्ने सपना बोकेर मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार साँझ दशरथ रंगशालामा […]
इजरायलले इरानमाथि क्षेप्यास्त्र प्रहार गरेकाे छ । इजराइलले शनिबार बिहानै इरानका विभिन्न सैन्य ठेगानामा शनिबार विहान क्षेप्यास्त्र आक्रमण गरेको हाे । इजरायलको सुरक्षा बल (आइडीएफ) का अनुसार यस आक्रमणमा इजरायलका सबै सैन्य क्षमताहरू पूर्ण रूपमा […]
नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना […]
काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ। सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११-० गोलको जित निकालेकाे हाे । नेपालको जितमा रेखा पौडेल एक्लैले पाँच […]
हमासले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायली हमलामा ७३ जनाको मृत्यु भएको जनाएकाे छ । हमासका अधिकारीहरूले इजरायलकाे आक्रमणमा परी बेत लाहिया क्षेत्रमा महिला र बालबालिकाको पनि मारिएकाे उल्लेख गरेका छन् । अधिकारीहरूका अनुसार शनिबार […]