नेपाल आईसीसी यू-१९ विश्वकपकाे सुपर सिक्समा

नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको […]

प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका लागि युगान्डा प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन विहीबार बिहान युगान्डा प्रस्थान गर्नुभएकाे छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्रीले शिखर सम्मेलनमा शुक्रबार सम्बाेधन गर्ने कार्यक्रम छ । सम्मेलन यही माघ […]

ई–चुरोट (भेप) प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरुलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरु निकोटिनको लतमा परेको  उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो । […]

संयुक्त राष्ट्र संघको आपतकालीन बैठकले पारित गर्यो इजरायल हमास युद्ध रोक्ने प्रस्ताव

इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा -युएनजीए_को आपतकालीन बैठकमा पारित भएको छ । १५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने […]

यू–१९ एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

दुबईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब रहेको खेल नेपाली समयअनुसार ११:१५ मा सुरु हुने छ । एक […]