टी–२० विश्वकप २०२४ को उपाधि भारतलाई

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । गएराति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको […]

रुस-युक्रेन युद्धमा थप १० नेपालीको मृत्यु

रुस र युक्रेनकाे युद्धका क्रममा रूसी सेनामा कार्यरत थप १० नेपालीकाे मृत्यु भएकाे छ । रूसी सेनामा भर्ती भएका भई युक्रेनसँगको युद्धमा परेर हालसम्म ३५ जना नेपालीकाे मृत्यु भएकाे मस्कोस्थित नेपाली दूतावासले जनाएकाे छ । […]

दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।  वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य […]

आइसीसी टी–२० विश्वकप : भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान २७ रनले पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले […]

राष्ट्रपति रामचन्द्र पौडेल बर्लिनमा

राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएकाे छ । पाैडेल जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनी पुग्नुभएकाे हाे । उहाँलाई  जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र  संघीय गणतन्त्र जर्मनीका […]