एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का

एएफसी एसियन कपको फाइनलमा कतार र जाेर्डनकाे भेट पक्का भएकाे छ । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेसँगै जाेर्डनसंगकाे भेट पक्का भएकाे हाे । बुधबार राति भएको खेलमा इरानविरुद्ध […]

पाकिस्तानमा आम निर्वाचन आज

पाकिस्तानमा आम निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पनि हिंसाका घटना भएका छन् । बलुचिस्तान प्रान्तमा निर्वाचन कार्यालयलाई लक्षित गरी दुई वटा बम विष्फोट हुँदा कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ […]

यू १९ विश्वकप क्रिकेटः भारत फाइनलमा

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले […]

सहकारी ठगी प्रकरणः आरोपित विरूद्ध डिफ्युजन नोटिस

मुलुकभर सहकारीहरूमा भएका ठगी प्रकरणमा अनुसन्धान गरिरहेकाे प्रहरीले केही सहकारीका आरोपित विरूद्ध डिफ्युजन नोटिस जारी गरेकाे छ । केही दिन अगाडि इमेज बचत तथा ऋण सहकारीका देवबहादुर नेपाली र पत्नी विरूद्ध इन्टरपाेलमा डिफ्युजन नोटिसकाे प्रक्रिया […]

बीआरआई अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुने बताउनुभएकाे छ । यसले दक्षिण एशियाको आर्थिक विकासमा सहयाेग पुर्याउने उहाँकाे भनाइ छ । काठमाडाैंमा […]