चार दिने औपचारिक नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदका दुवै सदनकाे संयुक्त बैठकमा सम्बोधन गर्नुहुने भएकाे छ । संघीय संसद सचिवालयका अनुसार महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र […]
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरस आइतबार दिनैभर उच्चस्तरीय राजनतीक भेटघाटमा व्यस्त हुनुभएकाे छ । आइतबार विहान १ बजे नेपाल आइपुग्नुभएका महासचिव गुटेरसले आइतबार राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्री र राजनीतिक दलका प्रमुखसँग […]
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुग्नुभएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निमन्त्रणामा महासचिव गुटरेस नेपाल भ्रमणमा आउनुभएकाे हाे । राति एक बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा गुटरेसलाई परराष्ट्रमन्त्री […]
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले इजरायलले गाजामा हमला नरोके मध्यपूर्व नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिनुभएकाे छ । इरानले इजरायललाई सैन्य सहयोग गरेर द्वन्द्व बढाउन अमेरिका पनि जिम्मेवार रहेकाे बताएको बीबीसीले उल्लेख गरेका छ । ‘म […]
समानान्तर समिति घाेषणा गैरआवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । निर्वाचन परिणामका बिषयमा असन्तुष्ट रहेको र पराजित भनिएको समुहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्याएको छ । असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन […]