मोरक्कोमा शक्तिशाली भूकम्पका कारण २ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार रातिसम्म १ हजार ४ सय जना गम्भीर घाइते रहेको बीबीसीले उल्लेख गरेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले भूकम्पका कारणा ठूलाे जनधनकाे क्षति भएकाे जनाएकाे […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा रहेकाे बताउनुभएकाे छ । इटलकाे राेममा भएकाे अन्तर्किया कार्यक्रममा उहाँले भ्रष्टाचारका बिषयमा शुन्य सहनशील हुने भन्दै सुशासन, विकास र समृद्धिका पक्षमा […]
चीनियाँ राष्ट्रपति सि जिन पिङले पार्टीका नेता वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ । वाङले केही समय पहिला पनि विदेशमन्त्रीका रूपमा काम गर्नुभएकाे थियाे । राष्ट्रपति सि ले चिनियाँ विदेशमन्त्री छिन काङलाई हटाउनु भएकाे चिनियाँ […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ । इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको […]
प्रहरीकाे गोली लागेर एक किशाेरकाे मृत्यु भएपछि फ्रान्समा हिंसा भड्किएकाे छ । हिंसात्मक प्रर्दशन चर्किएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँकाे जर्मनीको लागि तय भएको राजकी भ्रमण नै स्थगित गरिएकाे छ । म्याक्रोँ आइतबार जर्मनी पुग्ने र […]