फ्लोरिडामा अत्याधिक वर्षा, नेपाली टाेली वेस्टइन्डिज जान पाएन

आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ । फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए । समूह […]

बाइडेन जी सेभेनका लागि इटालीमा, युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन बुधबार इटाली पुग्नुभएकाे छ । सम्मेलनको क्रममा उहाँले युक्रेनसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने र युक्रेनलाई दीर्घकालीन सहयोगको प्रतिवद्धता जनाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । […]

भारतीय प्रधानमन्त्री माेदीकाे सपथग्रहणः प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज हुने सपथग्रहण समाराेहमा सरिक हुन भारतकाे दिल्ली जाँदै हुनुहुन्छ । भारतका प्रधानमन्त्री माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएकाे हाे । आइतबार बेलुका […]

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड जानुहुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेस्राे कार्यकालकाे सपथ ग्रहण समारोहमा सहभागी हुनुहुने भएकाे छ । सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री दाहालले आगामी शनिबारदेखि […]

भारतमा लाेकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक

भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनकाे मत परिणाम सार्वजनिक भएकाे छ । चुनावको परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेतृत्वकाे भाजपाले झड्का बेहाेरेकाे छ । मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले लगातार दुई पटक बहुमत ल्याउन […]