द्वन्दग्रस्त मुलुक हैटीका राष्ट्रपतिको गाेली हानेर हत्या भएको छ। समाचार संस्था राेयटर्सका अनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा नै बुधबार गोली हानेर हत्या गरिएको जनाएको छ। घटनामा उनकी श्रीमती पनि घाइते भएकाे र उपचार भइरहेकाे पनि समाचारमा उल्लेख […]
भारतको मिजोरमस्थित दुनियाँको सबैभन्दा ठूलो परिवारको ‘मुखिया’ दावी गर्ने जिओना चानाको निधन भएको छ। ७६ वर्षीय जिओनाको आइतबार निधन भएको मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले पुष्टी गर्नुभएकाे छ । चानाका ३८ श्रीमती र ८९ सन्तान रहेका छन् […]
माेराेक्काेकाे एक अस्पतालमा एक महिलाकाे काेखबाट एकै पटकमा ९ वटा बच्चा जन्मिएका छन् । ९ बच्चालाई जन्म दिने २५ बर्षीय हालिमा सिसे र बच्चाहरूकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे बताइएकाे छ । डाक्टरहरू एकै पटक नौ […]
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ । हालसम्म ४ करोड ३७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४ करोड ३७ लाख ७० हजार ५ सय […]
विश्वभर कोरोना भाइरस(कोभिड १९)को संक्रमणका कारण ३ करोड ६० लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ३ करोड ६० लाख २६ हजार ८ सय २० जनामा […]