भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस

सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । मन्त्री परिषद् बैठकले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस गरेकाे हाे । शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत, […]

सुडानमा सेनाद्वारा सरकार विघटन गरी संकटकाल घाेषणा

सुडानमा सेनाले सरकार विघटन गरेकाे छ । त्यस्तै देशव्यापी संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम […]

चीन र भुटानले सीमा वार्ता अघि बढाउने

चीन र भुटानले सीमा वार्तालाई अघि बढाउने भएका छन् । सीमा वार्तालाई तीव्रता दिने प्रारम्भिक सम्झौतामा दुई देशका विदेशमन्त्रीले हस्ताक्षर गरेका छन्। भुटानका विदेशमन्त्री ल्याम्पो टान्डी दोर्जी र चिनियाँ सहायक विदेशमन्त्री हु चियाङहाओले भिडिओ मिटिङ […]

नेपाल साफ च्याम्पियनसिपकाे फाइनलमा

नेपाल साफ च्याम्पियनसिपमा पहिलाेपटक फाइनल प्रवेश गरेको छ । १३ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलोपटक फाइनल पुगेको हो । २८ बर्ष पार भइसक्दा यसअघि नेपाल फाइनल पुग्न सकेकाे थिएन । माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १-१ को […]

अफगानी छात्राहरूले छुट्टै अध्ययन गर्नुपर्ने

अफगानिस्तानका विश्वविद्यालयहरुमा छात्राहरूले अबदेखि छुट्टै अध्ययन गर्नुपर्ने भएकाे छ । तालिबानले लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । तालिबान सरकारले छात्रछात्रा एउटै कक्षामा सँगसँगै पढ्न नपाउने नियम लागू गर्न […]