विश्वकप क्रिकेटः अफगानिस्तानद्वारा श्रीलंकामाथि ७ विकेटकाे जित

विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकामाथि ७ विकेटको महत्वपूर्ण जित हात पारेको छ । ६ खेलमा तेस्रो जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएकाे हाे । 

मंगलबार पाकिस्तान र बंगलादेशवीच प्रतिस्पर्धा हुँदैछ ।

Facebook Comments