लेखनाथ डोजोका ७० कराँते खेलाडीलाई बेल्ट वितरण

क्योकुशिन कान कराँते लेखनाथ डोजोका ७० खेलाडीलाई बेल्ट वितरण कार्यक्रम भण्डारढिक रङ्गशालामा सम्पन्न भएको छ । बेल्ट वितरण कार्यक्रम अन्तर्गत एलो बेल्ट प्राप्त गर्ने २८ जना,ओरेन्ज बेल्ट प्राप्त गर्ने १२ जना, ग्रीन बेल्ट प्राप्त गर्ने […]

इंग्ल्यान्डमाथि २-१काे जीतसँगै अर्जेन्टिना विश्वकपकाे फाइनलमा

इंग्ल्यान्डमाथि २-१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि साविक विजेता अर्जेन्टिनाकाे विश्वकपकाे फाइनल यात्रा […]

फिफा विश्वकप २०२६ः अर्जेन्टिना सेमीफाइनलमा प्रवेश

फिफा विश्वकप २०२६ अर्जेन्टिना सेमीफाइनलमा प्रवेश गरेकाे छ । फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयको अन्तिम चरणमा अर्को गोल थप्दै ३–१ समीकरणमा सेमीफाइनल यात्बरा तय गरेकाे हाे । अमेरिकाको क्यान्सास सिटी स्टेडियममा […]

इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

नर्वेलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । जुड बेलिङघमको उत्कृष्ट दुई गोलको मद्दतले इंग्ल्यान्ड सेमीफाइनल प्रवेश गरेकाे हाे । अमेरिकाको मियामीमा भएको क्वार्टरफाइनल खेलमा बेलिङघमकाे गाेल निर्णायक बन्याे […]

विश्वकप २०२६ः स्विट्जरल्यान्ड र अर्जेन्टिना क्वाटरफाइनलमा

स्विट्जरल्यान्ड फिफा विश्वकपको २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार विहान सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा ४–३ गोलले विजयी हुँदै स्विट्जरल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो । निर्धारित समय र अतिरिक्त समयसम्म खेल गोलरहित […]