आजदेखि एनपीएल, विजेताले १ करोड ११ लाख पुरस्कार पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ । यसपटक ८ वटा टिम विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमान्डु गोर्खार्ज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच […]

नेपाल र अमेरिका विश्वकप लिग-२ अन्तर्गत खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिकावीच खेल हुँदैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपाल र अमेरिकावीच खेल हुन लागेकाे हाे । नेपाली टोली यसपालि उच्च लयमा भएकाले आजको […]

आईसीसी टी-२० विश्वकप छनाैट खेलमा नेपाल बन्याे च्याम्पियन

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । नेपालले दिएको […]

टी-२० मा नेपालद्वारा वेस्ट इन्डिजमाथि १९ रनको जित

नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक जित निकालेको छ।  युएईको शारजाहमा शनिबार भएको तीन दिवसीय टी-२० काे पहिलो टी-२० खेलमा नेपालले वेस्ट इन्डिजमाथि जित निकालेकाे हाे । दुइ पटककाे क्रिक्रेटकाे विश्वकप विजेता […]

रोयल च्यालेन्जर्स बेंगलुरु आईपीएलकाे उपाधि जित्न सफल

रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको विजेता बनेकाे छ । बेंगलुरूले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको […]