निर्मला हत्या प्रकरणः डिल्लीराज विष्ट अदालतमा
निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । विष्ट अदालतमा हाजीर भएको जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो ।
अवस्थीका अनुसार मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् ।
Facebook Comments

