प्रशासन सेवाका सहसचिवको पदस्थापना(सूची सहित)
सरकारले प्रशासन सेवाका सहसचिवको पदस्थापना गरेको छ । मन्त्रालयले १९ गते पदस्थापनाबारे जानकारी गराएकाे हाे । अधिकांश सहसचिवहरूलाइ यसअघि कार्यरत कायार्लयमा नै सिफारिस गरिएकाे छ ।
कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सङ्घमा समायोजन भएका नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिवलाई निजामती सेवा ऐन, २०४९ को दफा १५(१) बमोजिम सिफारिस गरेको हो ।
उनीहरूलाई फागुन १३ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पदस्थापना गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
Facebook Comments

