खुल्यो हिमाल ! हेर्नुस पोखराबाट देखिएको हिमश्रृंखला

बुधबार दिनभर जसो हल्का बर्षात् भएको पोखरा आसपासको मौषममा सुधार आएको छ हिमपातका कारण हिमालमा हिउको मात्रा बढेको देखिन्छ ।

अघिपछि कम मात्र हिउ देखिने माछापुच्र्छे, अन्नपूर्ण, धवलागिरी लगायतका हिमाल सेताम्मे देखिएको छ ।

फेवातालमा माछापुच्र्छे लगायतका हिमश्रृंखलाको छाया स्पष्ट देखिएको छ ।

तस्वीर : घनश्याम पाण्डे

Facebook Comments